User talk:Ashish Poudel

From Wikiquote
Jump to navigation Jump to search

केहि नेपाली भनाईहरु ।।।[edit]

Expression अभिव्यक्ति from all Nepali speaking parts of the world

  • "उद्देश्य के लिनु,उडी छुनु चन्द्र एक ।"
    **महाकवि देवकोटा
  • "देश भक्ति त मर्दैन तुच्छै देश भए पनि ।"
   **बालकृष्ण सम
  • "भोलि भोलि हुँदैमा सब घर विती गो बक्सियोस् आज झोली ।"
    **भानुभक्त आचार्य
  • "म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकवादी ।"
                                **वी.पी. कोइराला
  • "शत्रुको पनि गुण ग्रहण गर,गुरुको अवगुण त्यागी देऊ ।"
                                  **चाणक्य
  • "अरुलाई उपदेश दिने बेला सबै सज्जन हुन्छन् ।"
                                     **तुलसीदास
  • "कल्पना नै एउटा योजना हो ।"
                                     **श्री ५ महेन्द्र 
  • "कवि कविता होस्,कविता कवि होस तब पो हुन्छ, शब्द थुपारिकन के हुन्छ भाव भए पो हुन्छ ।"
                                       **पारसमणि प्रधान
  • "म मरे मूलक डुब्न्या छैन तर भिमसेन मरे मुलुक डुब्न्या छ।"
                                         **श्री ५ रणबहादुर अाशिष पौडेल (talk) 16:15, 10 June 2016 (UTC)[reply]
  • "म राष्ट्रको नोकर हुँ ।"
         **पद्म शमशेर अाशिष पौडेल (talk) 16:19, 10 June 2016 (UTC)[reply]